सामान्य ज्ञान
1.नेपाल राष्ट्र बैंकले कहिलेबाट दुईवटा पाटे बाघ भएको रु. ५०० को नोटमा एउटा मात्र पाटे बाघराखी नोट प्रकाशन सुरु गर्यो ?
(A) २०७५ बैशाख १७
B) २०७५ वैशाख १४
C) २०७५ वैशाख ११
D) २०७५ बैशाख १६
2.नेपाल सरकारले बसोबास आयोगको केन्द्रदेखि जिल्लासम्मका सम्पूर्ण संरचनाहरु कहिले खारेज गर्यो ?
A) २०७५ वैशाख ५
B) २०७५ वैशाख ११
C) २०७५ वैशाख ७
D) २०७५ वैशाख १५
3.सही गलत पहिचान गर्नुहोस् ।
१. आ.व. २०७३/७४ मा कृषि र गैरकृषि क्षेत्रको उत्पादन ५.२९ र ७७४ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।
2.चालु आ.व. मा सेवा र उद्योग क्षेत्रको उत्पादन क्रमश ६.९० र १०९७ प्रतिशतले बढ्ने अनुमान छ ।
३. चालु आ.व.मा कूल ग्राहस्थ्य उत्पादनमा उपभोगको अंश ८९.७ प्रतिशत रहने अनुमान छ ।
A) १ र २ सही
B) १ र ३ सही
C) २ र ३ सही
(D) सबै सही
4. उधौली र उँभौली कुन जातिको महत्वपूर्ण सांस्कृतिक पर्व हो ?
A) थारु जाति
B) किराँत जाति
C) राजवंशी जाति
D) माझी जाति
5.नेपालका प्रधानमन्त्रीको कार्यकालको आधारमा (पहिलोबाट पछिको क्रममा देहायमध्ये कुन क सहि छ ?
(A) भीमसेन थापा, माथवर सिंह थापा, फत्तेजंग शाह, जंग बहादुर राणा
(B) भीमसेन थापा, फत्तेजंग शाह, माथवर सिंह थापा, जंग बहादुर राणा
C) माथवर सिंह थापा, भीमसेन थापा, फत्तेजंग शाह, जंग बहादुर राणा
D) फत्तेजंग शाह, भीमसेन थापा, माथवर सिंह थापा, जंग बहादुर राणा
6.तलका भनाइ ठीक वा बेठीक के हुन् ? छुट्याउनुहोस् ।
1. नेपालमा बनेको पहिलो बन्दुकलाई 'वीर गन' भनिन्छ
2. वीर गन वीर शमशेरले बनाएका थिए
A) 1र 2 दुबै ठीक
B) 1र 2 दुबै बेठीक
C) 1 ठीक तर 2 दुबै बेठीक
D) 1 बेठीक तर 2 ठीक
7.राणाकालीन प्रशासनमा मुन्सी खानाले के काम गर्दथ्यो ?
A) राजस्व उठाउने
B) परराष्ट्र मामिला
C) निजामती कर्मचारीको अभिलेख राख्ने
D) लेखापरीक्षण
८)संवैधानिक परिषद्मा तलको को सदस्य हुँदैन ?
(A) प्रधान न्यायाधीश
B ) गृह मन्त्री
C ) लैङ्गिक समता
D) माथिका सबै
9)नेपालको निर्वाचन आयोग कस्तो किसिमको निकाय हो ?
A) संवैधानिक निकाय
(B) राजनैतिक निकाय
C) सदैव कार्यकारिणीमा निर्भर निकाय
D) प्रमुख विपक्षी दलको नेता
10)जलविद्युत् उत्पादन क्षमताको दृष्टिकोणले सबैभन्दा बढीबाट घटीको क्रममा देहायका जलविद्युतयो जनाहरुको सही क्रम छनौट गर्नुहोस् ।
(A) कालीगण्डकी, मर्स्याङ्गदी, खिम्ती, कुलेखानी, भोटेकोशी
B) कालीगण्डकी, कुलेखानी, मर्स्याङ्गदी, खिम्ती, भोटेकोशी
C) कुलेखानी, कालीगण्डकी, खिम्ती, मर्स्याङ्गदी, भोटेकोशी
D) मर्स्याङ्गदी, कुलेखानी, कालीगण्डकी, भोटेकोशी, खिम्ती
11. निजी क्षेत्रको लगानीमा सम्पन्न भएको नेपालको पहिलो जलविद्युत् योजना कुन हो ?
A)थामे
B) मध्य-मर्स्याङ्दी
C) खिम्ती
D) फर्पिङ्ग
12. जनगणना 2011 को तथ्याङ्क बमोजिम नेपालको कूल घरपरिवारको कति प्रतिशतले विद्युत् जडान गरी बत्ती बालेका छन् ?
A) 53.3%
B) 61.2%
C) 67.3%
D) 70.2%
13. नेपालमा राष्ट्रिय विज्ञान दिवस कुन दिनमा मनाइन्छ ?
A) वैशाख 1 गते
B) श्रावण 1 गते
C) कार्तिक 1 गते
(D) आश्विन 1 गते
14. नेपालमा सर्वप्रथम रु.१००० को नोट कहिले प्रकाशन भयो ?
A) वि.सं. २०२६ पौष १४
(B) वि.सं. २०१६ फागुन
C) वि.सं. २००२ असोज १
D) वि.सं. २०२८ जेठ २४
15. नेपाल सरकारले घोषणा गरेको मितिको आधारमा निम्नमध्ये सबैभन्दा पछिल्लो राष्ट्रिय निकुञ्ज कुन हो?
A) मकालु वरुण राष्ट्रिय निकुञ्ज
B) शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज
C) पर्सा राष्ट्रिय निकुञ्ज
D) खप्तड राष्ट्रिय निकुञ्ज
16. नेपालको सबैभन्दा ठूलो हिमनदी कुन हो ?
A) लाङटाङ
B) मकालु
C) मनास्लु
D) खुम्बु
17. सुर्खेत, जाजरकोट, सिन्धुली र मोरङ्ग जिल्लाहरुमध्ये नेपालका सबैभन्दा बढी जिल्लाहरुसित सिमाना गाँसिएको जिल्ला जिल्लाहरु कुन हो ?
(A) सुर्खेत मात्र
(B) सुर्खेत र जाजरकोट
C) सिन्धुली मात्र
(D) सिन्धुली र मोरङ्ग प्रत्यकले
18. तल दिइएका कथनका सम्बन्धमा कुन ठीक हो कुन बेठिक हो छुट्याउनुहोस् ।
a) नेपालको हावापानी ठण्डा शितोष्ण छ ।
b) नेपालको पर्यावरणीय विविधता अनौठो छ ।
(c) नेपालमा एउटा Tectonic fault zone रहेको छ ।
(A) a र c बेठीक, b. ठीक
B) aर' b ठीक, c बेठीक
C) a र b बेठीक, cठीक
D) सबै ठिक
19.सियाचेन घोषणा पत्र कुन सम्मेलन सँग सम्बन्धित छ ?
A) ब्रिक्स सम्मेलन
B) जी २०
C) कोप २३
(D) ओबीओआर
20. सिन्धुलीको हरिहरपुर गढीमा वायु सौर्य उर्जा प्रणालीबाट विद्युत उत्पादन गर्न सहयोग गर्ने निकाय कुन हो ?
A) विश्व बैंक
B) जाइका
C) ADB
D) UNDP
------------answer पछी आउने छ -----------------
🙏🙏🙏🙏🙏🙏🙏🙏